नियम ३३
अभिलेख राख्ने
स्वास्थ्य संस्थाले आफ्नो स्वास्थ्य संस्थाबाट सेवा लिएका सेवाग्राहीको व्यक्तिगत विवरण, स्वास्थ्य सम्बन्धी अवस्था, निदान तथा उपचारसँग सम्बन्धित विवरणको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्नेछ।